आगलागी हुँदा स्काभेटर जलेर नष्ट

पर्वत, २०७४ फागुन २९ । जलजला गाउँपालिका–८ खनियाघाटमा रोकी राखेको कालीगण्डकी क्रसर उद्योगले भाडामा लिई संचालन गरेको सोही गाउँपालिका–७ बस्ने शिव घर्तीको ग.१ क ३७३६ नम्बरको जेसिबी स्काभेटरमा सोमबार आगलागी हुँदा स्काभेटर जलेर नष्ट भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *