प्रवास : आबुधाबीमा सगरमाथा बचत कोषको दोश्रो कार्यकाल सुरु !

राजा बगर, दुबई २०७४ फागृन २९ । सगरमाथा बचत तथा इन्भेस्टमेन्ट कम्पनीले मार्च ९, २०१८ मा युएई को राजधानी आबुधाबिमा दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्रिस्टेल होटलमा भएको उक्त कार्यक्रममा ठुलो जनमानसको सहभागिता थियो। सुष्मा सिलवाल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोषका सल्लाहकार अशोक केसीले कोष स्थापना कालदेखि आजसम्म कोषलाई तन मन धन दिने सम्पुर्णलाई धन्यवाद दिदै भबिष्यमा सगरमाथा कोष उदाहरणीय हुने पनि बताएका थिए ।

कार्यक्रमका अतिथि राकेश ढकालले कोषको स्थापना सदस्यलाई धन्यवाद दिदै कोषको पूरा काम पारदर्शि हुन गएमा कोषले राम्रो काम गर्ने बताएका थिए ।
कोषको प्रतिबेदन र भाबी योजनाका बारेमा अध्यक्ष प्रकाश पराजुलीले प्रकाश पारेका थिए।

नया कार्य समती यसप्रकार छ –
१, अध्यक्ष स् श्री प्रकाश पराजुली
२, उपाध्यक्ष स् श्री डम्बर बहादुर गुरुङ्
३, सचीव स् श्री सरोज खड्का
४, उपसचीव स् श्री प्रमोद रेग्मि
५, कोषाध्यक्ष स् श्री राकेश श्रेस्ठ
६, सह कोषाध्यक्ष स् सुश्री सुस्मा केसि
सल्लाहकारहरु
१ श्री अशोक केसि
२ श्री गङ्गा सापकोटा
३ श्री बिकास अधिकारी
४ श्री फडिन्द्र ढकाल
सदस्यहरू
१ श्री देब कुमार गुरुङ्ग
२ श्री बिष्णु खनाल
३ श्री मनिश छिनाल
४ श्री देबि भुसाल
५ श्री कपिल सुबेदी
६ श्री धनराज खड्का
७ श्री पिताम्बर चापागाइ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *