क्यान्सर पीडित मायाँलाई जापानमा रहेका युवाहरुव्दारा सहयोग हस्तान्तरण

भरत सापकोटा, बागलुङ २०७४ फागुन २७ । काठेखोला ५ बिहुँकोट हटियाबाट जापान गएका युवाहरु आफ्नै छिमेकी मायाँ केसीलाई एक समरोहको आयोजना गरि सहयोग हस्तांतरण गरेका छन् । जापानमा होटल ब्यबसाहि गर्दै आउनु भएका प्रेम प्रसाद कडेंल देबिलाल सुवेदी दिपक कडेंल बलबहादुर क्षेत्री सक्रियतामा सकंलन गरिएको रकम रु ३लाख ४६ हजार ५ सय ५० रुपयाँ उनिहरुका आफन्त जयलाल कडेंल , खगराज कडेंल, धनकलि कडेंल, धनिश्वर कडेल, मुक्तिराम कडेंल, सुर्य कुमारी कडेंल लगाएतले पीडितलाईनै भेटेर हस्तान्तरण गरेका थिए।

के सी अहिले उपचारर्थ भरतपुर क्यान्सर हस्पिटलमा छिन । स्थन कन्यानसरले ग्रहसित उनि निक्कै पिडाले पिरोलिएकी छन् । तेस्रो पटक किमो चढ़ाई सकेकि के सि को केहि दिनमा नै ऑपरेशन हुने श्रीमान दिपक के सिले बताए ।

आर्थिक अवस्था निक्कै कमज़ोर रहेको उनलाई अहिले सम्म ५ लाख ५० हजार भन्दा बढि खर्च लागि सकेको र अझै कति लाग्ने भन्ने समेत एकिन नभएकाले सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *