रिमुवा बम्घामा खाने पानीको समस्या !

कुम्बिर विश्वकर्मा, गुल्मी २०७४ फागुन २६ । गर्मी बढे संगै गुल्मीको रुरु गाउपलिका ६ रिमुवा बम्घामा खाने पानीको समस्या देखिएको छ । गाउमा रहेको पानीको एउटा मात्र मुहान पनि बिस्तारै सुक्दै गएपछि पानिको अभाव झेल्नु परेको हो ।

पिउनको लागि मुहानाको पानी संकलन गरि बाँडेर सिंगो गाउँले उपयोग गरिरहेको भएपनि बस्तुभाउलाई खुवाउन र सरसफाइको लागि पानीको अभाव रहेको छ । मुहानको पानी बाडेर प्रतेक घरले दुई गाग्रोका दरले पानि प्राप्त गर्ने भनिएता पनि एक गाग्री पानीको लागि पनि घन्टौ लाईनमा बस्नुपर्ने समस्या रहेको स्थानीय बासीहरुको गुनासो रहेको छ ्र

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *