Menu

कृष्ण एम गुरुङको फरक सैलीको सालैजो भुम्ली चोक सार्बजनिक

बागलुङ २०७४ फागुन २२ । चर्चित सर्जक एक नारायण भण्डारीको शग्द्य चर्चित गायकरसर्जक प्रसाद खप्तरी मगरको लयमा सिर्जनामा तयार गरिएको यो गतिमा गोर्खा जिल्लाको भुम्ली चोक आसपासको कुराहरुलाई शब्दमा उतारिएको छ भने मिक्स सैलिको भाकामा तयार गरिएको छ ।
चर्चित गायक युबराज मगर र प्रसाद खप्तरी मगर चर्चित गायिका कृष्ण एम गुरुङ, मिना गर्बुजा र जुन श्रीस मगरको आवाज सुन्न सकिन्छ १ कमल सौरागको संगीत संयोजन र मिक्सिंग कुमार राना मगरको रहेको यो गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।
यो गीतको भिडियोमा खेम गुरुङ र मोनिका गुरुङको मुख्य अभिनय छ भने मौसम हिमालीको निर्देसन,कर्तन चैसिर को छायांकन,मनोज कार्कीको सम्पादन रहेको छ । सुनाखरी मल्टिमिडिया फाउन्डेसन प्रा लि को दृश्य निर्माण रहेको यो गीत लाई खुसि ईभेन्ट्सले बजारमा ल्याएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *