Menu

सन्चारकर्मी डम्मर बुढा मगरलाई मातृशोक

बागलुङ २०७४ फागुन २० । सन्चारकर्मी डम्मर बुढा मगरलाई मातृशोक परेको छ ।

बागलुङ निसीखोला गाउपालिका ४ झिम्पा निवासी रत्नबहादुर बुढा मगरकी श्रीमती एवं सन्चारकर्मी बुढा मगरकी आमा खिमकला बुढा मगरको यहि फागुन १९ गते ४९ वर्षिया असामयिक निधन भएको हो ।

सन्चारकर्मी बुढामगरको जेठी दिदीको बिबाह भैसकेको र कान्छी वहिनी काखमा रहेकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *