Menu

आजको तस्वीर : यस्तो देखियो बुर्तिवाङमा होली !

बुर्तिवाङ २०७४ फागुन १७ । फागुन शुक्ल पूर्णिमाका दिन जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङमा होलीको रौनक राम्रै संग छायो । बुर्तिवाङ बजार बसपार्क आसपास सबै ठाउँमा ठुलो संख्यामा भेला भएर आपसी सद्भावका साथ होली पर्व मनाईएको थियो ।

समूह समूहमा विभाजित भएर आआफना सुरमा होली खेल्ने रंग दल्नेहरुको घुँईचोले बुर्तिवाङ बजार नै रंगिन बन्न पुगेको थिया ।
हेरौं पत्रकार मित्रहरुको फेसबुकबाट प्राप्त होलीका तस्वीरहरु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *