Menu

साताको तस्वीर : हल्लन चोकमा होली !

डम्मर बुढा मगर, बागलुङ २०७४ फागुन १७ । बागलुङ बजारमा युवाहरुले भव्यरुपमा एक आपसमा रंग खेलेर फागु होली मनाएका छन् । कालिका भगवती मन्दिर, बागलुङ बजारका विभिन्न टोल र चोकहरुमा युवा जमातले उत्साहपूर्वक होली मनाएका छन् ।

बागलुङ बजारको हल्लन चोकमा गत वर्ष जस्तै यस पटकपनि स्टेज बनाएर होली पर्व मनाईएको छ ।

प्रस्तुत छन फागु होलीका केहि तस्वीरहरु




फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *