Menu

ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय बागलुङमा होली कार्यक्रम सम्पन्न !

बागलुङ २०७४ फागुन १७ । ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय बगलुङमा आज रंगहरुको पर्व ‘होली’ कार्यक्रम सम्पन्न भएको छ ।

होलीको अबसरमा ब्रह्माकुमारी सावित्री दिदीले होलीको आध्यात्मिक रहस्यको बारेमा जानकारी गराएकी थिइन् ।

यसै अवसरमा सँस्थाको मुख्यालय माउन्ट आवू अवलोकन गरेर फर्किएकाहरुले आफ्ना अनुभव आदानप्रदान तथा होली विशेष गीतहरु पनि प्रस्तुत पनि गरिएको थियो । कार्यक्रममा करिब ८० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *