Menu

महिला महोत्सवमा सामुदायिक रेडियोका महिला स्टेशन म्यानेजर सम्मानित !

महेन्द्र केसी, पर्वत २०७४ फागुन १६ । दशाँैं पश्चिमाञ्च महिला महोत्सवमा देशभरका सामुदायिक रेडियोका महिला स्टेशन म्यानजरहरु सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर रेडियो दिदीबहिनीले आफ्नो आठौ बाािर्षकोत्सवमा यो महोत्सवको आयोजना गरेको हो ।

महोत्सवमा झण्डै दुइ दर्जन महिला स्टेशन म्यानेजरहरु सम्मानित भएका छन् । रेडियोले हरेक बर्ष महोत्सवको आयोजना गर्दे आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *