Menu

खार मावि कक्षा ९ का विद्यार्थीव्दारा १० कक्षाका विद्यार्थीलाई विदाई !

माधब खरेल, ग्वालिचौर, २०७४ फागुन १६ । बडीगाड गाउपालिका साविक ग्वालिचौर गाविसको खार बजार स्थित खार माविको आयोजनामा कक्षा ९ का बिद्यार्थीले कक्षा १० का बिदाईलाई बिदाइ कायंक्रम गरेका छन् ।

कक्षा ९ की विद्यार्थी मनिसा घिमिरेको सभापतित्वमा भएको कायंक्रममा बडीगाड गाउपालिका बडा ५का अध्यक्ष अर्जुन खरेल, बिधालयका अध्यक्ष कलादर घिमिरे,को बिधालय व्यस्थापन समितिका पधाधिकारी अभिभाबक, प्र अ मोहन बहादुर जि सि, सम्पुर्ण शिक्षक प्रत्रकार माधव खरेल लगायतको आतिथ्यता रहेको थियो ।

कक्षा ९ की छात्रा रेनुका घिमिरेको स्वागत मन्तब्यबाट शुरुभएको कायत्रmममा कक्षा १० का बिदार्थीलाई फुलमाला र मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष खरेलले बिदाइ मन्तब्य राखदै अबको समयमा शिक्षा बिना कुनै काम नहुने हदा सबैले अनिवार्य रुपमा शिक्षा पाप्त गर्न अनुरोध गर्दै बिदाइ भएर जाने सम्पुर्ण विद्यार्थीलाई सफलताको शुभकामना दिएका थिए । उनले बिद्यालयलाई कहिल्यै नभुल्न समेत आगह गरे । बिधालयका शिक्षक यज्ञदत घिमिरे शोभा उपाध्याय, शिक्षक कृष्ण भट्टराई, माधब खरेल झमु शेरबुजा लगायतले बिदाई मन्तव्य राख्दै बिद्यालयका हरेक कार्यत्रmममा अबका दिनमा सहयोग गर्न र परीक्षा राम्रो नतिजा लिने गरि अध्ययन गर्न शुभकामना दिएका थिए ।

बिदाई भएर जाने बिद्यार्थीको तर्फबाट मनिसा बि क मनिसा जि शि सन्देश घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए । साथै शिक्षण अभ्यासमा आएका शिक्षक बिद्यार्थीहरुलाई समेत बिदाइ गरिएको थियो भने कार्यक्रमको सन्चालन सन्तोश बि क मोति दर्जीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *