Menu

महावीर पुनको अविष्कार केन्द्रका लागि बागलुङका युवाहरुले जुटाए रु ७६ हजार सहयोग !

बागलुङ २०७४ फागुन १४ । हाम्रो बागलुङ हाम्रो जिम्मेवारी नामक युवा समुहले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी महावीर पुनव्दारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ ७६ हजार ९६ रुपयाँ संकलन गरिएको र सो रकम हिमालय बैँकमा राष्ट्रिय आविष्कार केन्द्रको नाममा रहेको खातामा जम्मा गरिएको संयोजक अभियन्ता सोम शर्माले जानकारी दिए ।

उनले महावीर पुन स्वयं उपस्थित हुन नसकेका कारण संकलित रकम बैँकमा जम्मा गरिएको समेत बताए ।

अभियन्ता शर्माका अनुसार बागलुङमा संगठित युवा समुहले करीब ७ महिना अगाडी सुरु गरेको महावीर पुनलाई हाम्रो साथ अभियान अन्तरगत महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ उक्त रकम संकलन गरिएको पनि बताए ।

पत्रकार सम्मेलनमा संयोजक शर्माले हाम्रो युवा समुहको उद्देश्य समाजका हरेक तह र तप्काको उत्थानको निम्ती आ आफ्नो ठाउंबाट सकेको सहयोग गर्नु नै भएको भन्दै बागलुङमा निर्माणाधीन पत्रकार महासंघको भवनको निम्ती व्यक्तिगतरु ३ हजार पनि सहयोग प्रदान गरेका थिए ।

संयोजक शर्माले दिएको जानकारी अनुसार अविष्कार केन्द्रलाई सहयोग गर्ने चन्दादाताहरुको नामावली यसप्रकार रहेको छ:
लक्ष्मण श्री (रामरेखा बागलुङ)-५५५५
सहदेव राजभन्डारि (बागलुङ)-५५५५
सुबाश पौडेल (छिस्ती बागलुङ,हाल जापान)-५५५५
छेत्री समाज बाग्लुङ् (बागलुङ)-५०००
जिबन आचार्य (बागलुङ,हाल अमेरिका)-५०००
बाबुराम कार्कि (बागलुङ, हाल कोरिया)-५०००
रोटरी क्लब अफ बागलुङ (बागलुङ)- ५०००
अभियान बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड (उपल्लाचौर,बागलुङ)-५०००
चिन्ड्रेन लाईफ बोर्डिङ स्कुल (रामरेखा,बागलुङ)-३०००
दुर्गा पौडेल (बागलुङ)-२२२२
रामचन्द्र नेपाल (पर्बत्,पाङ्)-२१००
रामप्रसाद शर्मा (बागलुङ)-२१००
अमृत आदर्श मावि (बागलुङ)-२०००
अर्जुन चोखाल (बागलुङ)-२०००
ईन्द्रलाल सापकोटा (मालिका,बागलुङ)-२०००
दुर्गा केसि (मालिका,बागलुङ, हाल बागलुङ बजार)-२०००
देव बहादुर श्रेस्ठ् (बागलुङ)-२०००
सिवाइसी नेपाल (बागलुङ)-२०००
मदरल्यान्ड इन्स्टिच्युट बागलुङ (बागलुङ)-१६६०
दुर्गा केसि (मालिका,बागलुङ)-१५००
इस्वर ढकाल (बागलुङ,गल्कोट)-११११
राजेश शर्मा (बागलुङ)-११११
राम्कृष्ण शर्मा (बागलुङ्)-११११
निलेश राजभन्डारि (बाग्लुङ)-११००
बिजय आचार्य (बागलुङ,हाल जापान)-११००
मुक्तिनाथ स्वास्थ्य सहकारी संस्था लिमिटेड (बागलुङ)-११००
राजन सापकोटा (बागलुङ)-११००
रुद्रेपिपल माबि (बागलुङ)-११००
सिद्दार्थ मिलन श्रेष्ठ (बागलुङ)-११००
सिवाइसी बचत तथा रिण सहकारी संस्था लिमिटेड (बागलुङ)-११००
आनन्द रेग्मि (बाग्लुङ्)-१०००
बिद्यामन्दिर उच्च माबि (बागलुङ)-१०००
राजु केसि (बागलुङ)-१०००
राजेश भारि (बागलुङ्)-५०५
प्रेम कुवंर (बागलुङ)-५००
नारायण शर्मा (बागलुङ)-३००
तारा केसि (बागलुङ्)-२००)-

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *