Menu

एमालेबाट दुई र माओवादीबाट दुई गरी चारजना मन्त्री थपिए, गृहमा बादल !

काठमाडौ, २०७४ फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद विस्तार गरेका छन । आज गरिएको मन्त्री परिषद विस्तारमा माओवादीबाट दुई र एमालेबाट दुई जनालाई मन्त्रीमा समावेश गरिएको छ ।

बिस्तारित मन्त्री परिषदमा माओवादी नेता रामबहादुर बादल गृह र अर्का माओवादी नेता मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् ।

उता एमालेबाट ईश्वर पोखरेल रक्षा र राष्ट्रबैकका पूर्व गमर्नर युवराज खतिवडा अर्थ मन्त्री बनेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पनि हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *