Menu

गजल : गहिरियो पिरती यसरी रातारातमै …

गहिरियो पिरती यसरी रातारातमै गहिरियो ।
जिन्दगी र भविष्यका वातावातमै गहिरियो ।।

अरे वातपनि के के भए हुनुसम्म भए कसम ।
निकटता र समिप्यता मातामातमै गहिरियो ।।

स्पर्षले मुटु छुन्थ्यो सारा देह कामुक हुन्थ्यो।
भितैभित्तो विचमा रित्तो हाताहातमै गहिरियो ।।

पिरतीको चक्कर हेर लामो समय चल्नु पर्छ ।
भन्छन् कोहि तर मेरो सातासातमै गहिरियो ।।

निर्मल पौडेल
एन पि घायल फ.न.पा सात पर्वत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *