बागलुङको बिजुली, बुझ्नै कठीन !

बागलुङ २०७४ फागुन १० । यो समाचार अपडेट गरिरहँदा अहिले विहानको ११ बजेको छ । नेपाल विद्युत प्राधिकरणबाट विद्युत आपुर्ति भैरहेको छ ।

हिँजो बुधवार फागुन ९ गते नेपाल विद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले जारी गरेको सूचना अनुसार, आज फागुन १० विहीवार विहान ८ बजे देखी ६ बजे सम्म विद्युत आपुर्ति सूचना जारी गर्दै यसको लागि क्षमा मागेको छ ।

बागलुङ वितरण केन्द्रले जारी गरेको सूचना गलत हो कि प्राधिकरण बिजुली ? बुझ्नै कठीन !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *