फागुन ८ गते नेपाल बन्द गर्न नेकपा बिप्लबको आव्हान !

बागलुङ २०७४ फागुन ७ । नेपाल कम्यूनिष्ट पार्टी (बिप्लब)ले बिराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयं सेवक नेपालको तेश्रो राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि बिराटनगर गैरहेका आफना पार्टीका नेताहरुलाई ओली सरकारले पक्राउ गरेको विरोधमा एक विज्ञप्ती प्रकाशित गर्दै भोलि फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ ।

विज्ञप्ती यसप्रकार छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *