दुई दिने नि:शुल्क कान शिविर फागुन १ गते देखी मुक्तिनाथ हस्पिटलमा

बागलुङ २०७४ माघ २९ । बागलुङ सदरमुकाममा कानको दुई दिने नि:शुल्क परीक्षण एवं उपचार शिविर सन्चालन गरिने भएको छ ।

लायन्स क्लब र लियो क्लब अफ बागलुङ कालिका र मुक्तिनाथ हस्पिटल बागलुङको संयुक्त आयोजनामा भोलि फागुन १ गते देखी दुई दिने निशुल्क कान शिविर च्याम्बर रोड स्थित मुक्तिनाथ हस्पिटलमा सन्चालन हुने भएको हो ।

शिविरमा कान विशेषज्ञ (Audiologist) अशोक कुमार गुप्ताव्दारा कानको परीक्षण उपचार गरिने आयोजकले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *