फागुन १ गते निसीखोला पूर्ण खोपयुक्त गाउँपालिका घोषित हुँदै

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ माघ २९ । निसीखोला गांउपालीकालाई भोलि फागुन १ गते पूर्ण खोपयुक्त गाउपालिका घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।

हिँजो आईतबार गांउपालिकाको वडा नं ५ र ६ लाई हिँजो आईतबार पूर्ण खोपयुक्त वडा घोषण गरियो भने आज सोमबार साविकको बोहोरागांउ गाविस हाल वडा नं ३ र ४ लाई पुर्ण खोप युतm वडा घोषणा गरिने कार्यक्रम छ । यस्तै फागुन १ गते वडा नं १ र २ सहित सिंगो गांउपालिकालाई पुर्ण खोप युतm गांउपालिका घोषणा कार्यक्रम रहेकोे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *