Menu

विदेशी भूमीबाट सम्झिदा बालापन

त्यो बालापन फेरी,फर्कीएपो जाती
त्यो कोमल मन फेरी,फर्कीएपो जाती

दीन्थेबरु सबै मेरो,साट्न मील्नेभए
त्यो जवान फेरी ,फर्कीएपो जाती

मान्दैनथे स्कुल जान,आमा पीट्ने गर्थीन
त्यो मीठो क्षण फेरी,फर्कीएपो जाती

लुकी लुकी बजार धाउदा, बा ले खोज्दै आऊदा
त्यो डरको जलन फेरी,फर्कीएपो जाती

कुलत मा नफसेहै,त्यस्तो ठाँऊमा नपसेधै
त्यो बा को गनगन फेरी,फर्कीएपो जाती

कान्छीलाई जीस्काऊदै,भेडी गोठालो गाको
त्यही जीबन फेरी, फर्कीएपो जाती……..”

जीवन के सी
गल्कोट नगरपालिका-९ रिष्मी
हाल क्योतो जापान

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *