प्रदेश ४ को मुख्य मन्त्रीमा एमालेका सुब्बा, पक्का !

पोखरा २०७४ माघ २८ । प्रदेश ४ को मुख्य मन्त्रीमा एमालेबाट दाबी गरिरहेका एमाले केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ र प्रदेश इन्चार्ज किरण गुरुङ मध्य सुब्बा मुख्यमन्त्री बन्ने भएका छन् ।

दुदै दावेदारहरुवीच सहमति जुटाउन एमाले महासचिव ईश्वर पोखरेल पोखरा पुगेर सुब्बालाई मुख्यमन्त्री बनाउने निर्णय भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *