पर्वतका अधिकारी प्रदेश नं ४ को सभामुख !

पर्वत २०७४ माघ २८ । प्रदेश नम्वर ४ को सभामुखमा पर्वत जिल्लाबाट प्रदेशसभामा निर्वाचित माओवादी केन्द्रका नेत्रनाथ अधिकारी बनाईने भएको छ । एमालेका भागमा परेको मुख्यमन्त्री भने आज निर्णय गरिने श्रोतको दावी छ ।

उता प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ तथा प्रदेश ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *