मंका खल: बागलुङको नयाँ कार्य समिति सर्वसम्मत चयन

बागलुङ २०७४ माघ २८ । नेपाल भाषा मंका खल बागलुङको १० औ बार्षिक साधारण सभा तथा छैठौ जिल्ला अधिवेसनले खलको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको अध्यक्षमा मुकेश राजभण्डारी, उपाध्यक्षमा काजी रोशन, गगनलाल शाक्य, सचिवमा सुदिप राजभण्डारी, सहसचिवमा सुजन श्रेष्ठ, कोषाध्यमा बिदेशकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा आनन्द बिकास श्रेष्ठ तथा सदस्यहरुमा गनदेवी श्रेष्ठ, नारायणदेवी राजभण्डारी, केशवप्रसाद वझा, निर्माण कुमार श्रेष्ठ, सुवासचन्द्र राजभण्डारी, राजन शाक्य, राजकुमार श्रेष्ठ, युवराजंग राजभण्डारी, जय राजभण्डारी, कपुरजंग राजभण्डारी र पदेश सदस्यमा निवर्तमान अध्यक्ष काजी गाँउले श्रेष्ठ रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *