खर्वाङमा भीषण आगलागी, आगो बस्तीमा पुग्ने सन्त्रास !

गुल्मी २०७४ माघ २६ । अहिले विहान सबेरै खर्वाङमा भीषण आगलागी भएको छ । मुसिकोट नगरपालिका- ५ आँपचौरको खर्वाङमा आगलागी भएपछी ५० मिटर नजिक रहेको खरको छाना भएको खर्वाङ बस्तीको आगो पस्न सक्ने खतरा बढेपछी आगो निभाउन हार गुहार गरिएको सहकर्मी अनिश शर्मा गैरेले वामीबाट जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *