विपन्न विद्यार्थीलाइ ५ हजार बराबरको कपडा प्रदान

बागलुङ २०७४ माघ २५ । बागलुङ बजार लालीगुराँस चोक स्थित लेडिज एण्ड जेन्स कर्नरकी सन्चालिका तारा पन्तले नयाँ विश्व डटकमका कार्यकारी संपादक मुकेश राजभण्डारीलाई करीब रु ५ हजार बराबरको फेन्सी कपडा हस्तान्तरण गरेकी छन् ।

सो अनलाईन पत्रिकाले सरकारी विद्यालयका विपन्न विद्यार्थीहरूको लागि कपडा, जुत्ता, लगाएत स्टेशनरी सामानहरू र नगद रकम संकलन अभियानमा पन्तले सो सहयोग गरेकी हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *