Menu

साताको तस्वीर : सरस्वती पूजा !

बागलुङ २०७४ माघ ८ । आज श्री पन्चमी, विद्याकी देवी सरस्वतीको श्रद्धापुर्वक पूजा, अराधना गरी मनाईएको छ । बागलुङ जिल्लामा रहेका सार्वजनिक तथा नीजी बिद्यालयहरुले विविध कार्यक्रमहरु गरी सरस्वती पूजा अर्थात श्रीपन्चमी पर्व मनाएका छन । धेरै जसो बिद्यालयहरुले आज कै शुभदिनमा वार्षिकोत्सव समारोह समेत गरेका छन् ।

बागलुङ जिल्लाको बुर्तिवाङ स्थित न्यू मोडर्न एकेडमी, गल्कोट हरिचौर स्थित मडर्नाईज्ड एकेडमी, बागलुङ सदरमुकाम स्थित यूएस एकेडमी बोर्डिङ स्कूल र अमृत आदर्श आवासीय मावि (बोर्डिङ स्कूल)मा सरस्वती पूजा र सो अवसरमा आयोजित कार्यक्रमहरुका केहि तस्वीरहरु प्रस्तुत छ ।

अमृत आदर्श आवासीय मावि : तस्वीर- कुसुम थिङ, ईबागलुङ ।

बुर्तिवाङ स्थित न्यू मडर्न एकेडमी : तस्वीर- झरना कँडेल, बुर्तिवाङ ।


गल्कोट स्थित गल्कोट मडर्नाईज्ड एकेडमी, हरिचौर : तस्वीर- दिनेश खत्री, हरिचौर ।


सदरमुकाम स्थित युएस एकेडमी बोर्डिङ स्कूल : तस्वीर- कुसुम थिङ/अमिसा खत्री, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *