उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप गीत, “ऐ नानी चुलबुले” भिडियो सहित

रोशन पोखरेल, बागलुङ २०७४ माघ ५ । गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रमेश विरही आशुँको शब्द रहेको“ ऐ नानी चुलबुले” नामक गीतमा भैरबकालिका म्युजिक मार्फत बजारमा आएको हो ।

युवाहरुको अत्याधिक रोजाईमा पर्ने पप गीतको क्षेत्रमा “ ऐ नानी चुलबुले” ले युवाहरुको मन जित्ने उपेक्षा गरिएको छ । रमेश विरही आशुको शब्द तथा संगितमा तयार परिएको गितमा काजिश श्रेष्ठ, आरुषी मगरको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन, काजिश श्रेष्ठले निर्देशन गरेका छन । भिडियोको पोष्ट प्रोडसन सुर्य विनायक फिल्मस प्रालीले गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *