Menu

आयोगव्दारा प्रदेश सभाका समानुपातिक साँसदको नाम सार्वजनिक, बागलुङबाट को-को परे ?

बागलुङ २०७४ माघ ४ । आज बिहीवार निर्वाचन आयोगले समानुपातिक निर्वाचन पद्धतिबाट प्रदेशसभा सांसद निर्वाचित भएकाहरुको नाम वेवसाइटमार्फत समानुपातिक तर्फबाट निर्वाचित सबै दलका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ ।

आयोग व्दारा सार्वजनिक गरिएको नाम अनुसार बागलुङ जिल्लाबाट नेपाली काँग्रेसका मणिभद्र शर्मा, काठेखोला गाउपालिका लेखानी र बानपा- १ की कोपिला बोहोरा रहेका छन् ।

यसैगरी एमालेबाट सावित्रा राना- जैमुनी ७, माओवादी केन्द्रबाट गल्कोट नपा- ७ की दिलमायाँ रोकामगर गौतम, राजमोबाट बरेङ- ५ की पियारी थापाको नाम रहेको छ ।

पूरा नामावली यसप्रकार छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *