महोत्सव उद्घाटन गर्न वेनी पुगेका प्रचण्डलाई म्याग्देलीले पहिराई दिए ३० किलोको पुष्पहार !

म्याग्दी २०७४ पुस २८ । म्याग्दी महोत्सवको प्रमुख अतिथीकारुपका वेनी पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई म्याग्दीवासीले ३० किलोको पुष्पमाला पहिराई दिएर भव्य स्वागत गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी नेत प्रचण्ड म्याग्दी उद्योग वाणज्य संघव्दारा आयोजित म्याग्दी महोत्सवलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सव उद्घाटन कार्यक्रम अतिथीहरुको स्वागत गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले म्याग्दीलाई ४ नं प्रदेशका व्यापारिक केन्द्र बनाउने उद्देश्यका साथ यो महोत्सवको आयोजना गरेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *