माघे सक्रान्ति अवसरमा तिलाचन युवा कल्व निसीको ११ औ बार्षिककोत्सव

बिमल खड्का, बुर्तिवाङ २०७४ पुस १५ । माघे सक्रान्ति अवसरमा तिलाचन युवा कल्व निशीले आफ्नो ११ औ बार्षिककोत्सव यहि माघ ३ गतेबाट मनाउने निर्णय गरेको छ ।

क्लबका अध्यक्ष कुशल बुढाको अध्यक्षतामास आज बसेको बैठकले माघ ३ गतेबाट स्थानीय परम्परागत अनुसारको देवी पुजा स्थानीय भेषभुषा सहितको पुतली नाच पुरुष भलिबल महिला भलिबल लगाएतका अन्य कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
क्लबका पदाधिकारी स्थानीय बासी लगाएको उपस्थित बसेको बैठकले स्थानीय भेषभुषा परम्परालाई संरक्षण र संबृदन गर्ने उदेश्यले यश खालको कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष कुशल बुढाले बताए ।

बैठकमा कल्का उपाध्यक्ष ओम बहादुर कामीको स्वागत कल्वका सहसचिव फुल बहादुर बुढाको संचालनमा सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *