Menu

साताको तस्वीर : पाँचौ बागलुङ महोत्सव !

बागलुङ सदरमुकाममा २०७४ पुस १४ गते देखी पाँचौ बागलुङ महोत्सव सुरु भएको छ । महोत्सवको गैरआवासीय नेपाली सघं (एनआरएन)का अध्यक्ष भुवन भट्टले उद्घाटन गरेका छन् ।

महोत्वसको विधिवत उद्घाटन अघि विभिन्न संघ संस्थाहरुले निकालेको भेषभुषा सहितको झाँकी जुलुसले बागलुङ बजार परिक्रमा गरेको थियो ।


शव्द/चित्र : किरण आचार्य ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *