Menu

प्रदेश सभाको समानुपातिकमा विभिन्न दलले पाएको सिट

बागलुङ २०७४ पुस ७ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दलहरुले प्रदेशमा पाएको मत परिणाम अनुसार सिटको बाँडफाँड गरेको छ ।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेले ७५, नेपाली कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३, राष्ट्रिय जनता पार्टी १२ सिट पाएका छन् भने राप्रपा र विवेकशील साझा पार्टी ३/३, जनमोर्चाले २ र नयाँ शक्तिले १ सिट पाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *