Menu

गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्ञवालीले के भने ?

कौरव खत्री, गुल्मी २६ मंसिर ।। गुल्मी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि प्रदिप ज्ञवालीले आफ्नो काँधमा समग्र राष्ट्रको नेतृत्वका केही जिम्मेवारीसँगै र यो मुलुकलाई स्थिरता समृद्धि दिने संकल्पलाई पूरा गर्न आफू राष्ट्रिय राजनीतिमा केन्द्रीत हुने र गुल्मी जिल्लालाई सुखी र समृद्धि जिल्ला बनाउने आफ्नो जिम्मेवारी र दायित्व रहेको बताए ।

साथै एमाले सचिव समेत रहेका निर्वाचित ज्ञवालीले महत्वपूर्ण पूर्वाधारहरुलाई सम्मपन्न गदै ,कृषिको आधुनीकीकरण, पर्यटनको विकास,युवा स्वरोजगारका कार्यक्रमसँगै पूर्वाधार निर्माण र जिल्लालाई नमूना जिल्ला बनाउनका निम्ति घोषणा गरिएका कार्यक्रमहरुको थालनी सँगै यस अघि शूरु गरिएका कामले निरन्तरता पाउने बताए ।

तश्वीर :कौरव खत्री

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *