सम्पूर्ण विजयी उमेदवारलाई काँग्रेसका पराजीत उमेदवारले दिए यस्तो वधाई / शुभकामना !

प्रदीप पन्त, बागलुङ २०७४ मंसिर २३ । बागलुङ जिल्लाबाट निर्वाचित बाम गठबन्धनका प्रतिनिधी सभा सदस्य एवं प्रदेशसभा सदस्यहरुलाई नेपाली काँग्रेसका पराजीत उमेदवारहरुले हार्दिक बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिएका छन् । उनिहरुले सामुहिक रुपमा विज्ञप्ती प्रकाशित गर्दै बधाई एवं सफलताको कामना व्यक्त गरेका हुन् ।

विज्ञप्तीमा नेपाली काँग्रेसले चालेका शान्ति, सम्वृद्धी, विकास निर्माण एवं परिवर्तनका सम्पूर्ण कार्यहरुलाई तपाईहरुको कार्यकालमा पूर्णता मिलोस भन्दै आफुहरुको तर्फबाट हुनुपर्ने सहयोग सद्भावमा कुनै कमी नरहने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

विज्ञप्तीको पूर्ण पाठ यस्तो छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *