Menu

पर्वत : काँग्रेसका जोशी, एमालेका गिरी भन्दा ७ सय मतले पछाडी !

महेन्द्र केसी, पर्वत २०७४ मंसिर २२ । पर्वत जिल्लाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । हाल सम्म भएको मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशी, गठबन्धनका उमेदवार एमालेका पदम गिरी भन्दा झण्डै ७ सय मतले पछाडी रहेका छन् ।
अहिले सम्मको मत परिणाम अनुसार जोशीले १४७१ मत प्राप्त गरेका छन् भने गिरीले २१३१ मत ल्याएका छन् ।

उता प्रदेश सभा क मा बाम गठबन्धनका नेत्रनाथ अधिकारीले १३५१ मत ल्याएका छन् भने उनका प्रतिव्दन्दी नेपाली काँग्रेसका नवराज गुरुङले ८५८ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेश सभा ख मा गठबन्धनका विकास लम्सालले ७७१ मत र काँग्रेसका राजेन्द्र तिवारीले ७०३ मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *