म्याग्दी जिल्लामा बाम गठबन्धनको अग्रता, एमालेका थापा ९ सय मतले अगाडी !

म्याग्दी, २०७४ मंसिर २२ । प्रतिनिधी सभा सदस्य पदमा भने एमालेका भूपेन्द्र थापाले १४९७७ मत प्राप्त गरी आफनो अग्रता कायम राखेका छन् । उनका प्रतिव्दन्दी काँग्रेसका खमबहादुर गर्बुजाले १३०९५ मत प्राप्त गरी थापालाई पछाई रहेका छन् ।

म्याग्दी जिल्लाको क प्रदेशसभा सदस्य पदमा राप्रपाका भीमप्रसाद गौचनले ८९८१ मत पाएका छन् । पछिल्लो मतगणनाको परिणाम अनुसार उनका प्रतिव्दन्दी बामका विनोद केसीले ९६३६ मत ल्याएका छन् ।

प्रदेश खमा एमालेकी नरदेवी पुनले ७३०४ मत प्राप्त गरी काँग्रसका अमलाल फगामी पुनलाई पछी पारेका छन् । पुनले ६२४१ मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *