मुस्ताङबाट प्रतिनिधी सभा सदस्यमा एमालेका तुलाचन निर्वाचित

केशव विश्वकर्मा, मुस्ताङ २०७४ मंसिर २२ । मुस्ताङ जिल्लाबाट प्रतिनिधी सभा सदस्यमा एमालेका प्रेम प्रसाद तुलाचन निर्वाचित भएका छन् । उनले ३ हजार ५ सय ४४ मत प्राप्त गरेका छन् । उनका प्रतिव्दन्दी नेपाली काँग्रेसका रोमी गौचनले ३ हजार १ सय ८१ मत प्राप्त गरका छन् ।

मुस्ताङ जिल्लाको प्रदेश क्षेत्र ख मा नेकपा एमालेका ईन्द्र धारा विष्ट ११६७ मत ल्याई विजयी भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *