Menu

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय !

बागलुङ २०७४ मंसिर १४ । श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको जन्मजयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले जानकारी दिएका छन् ।

यसैवीच मन्त्रीपरिषदको विहीबार बसेको बैठकले हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय का साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *