Menu

बडीगाडको न्वारमा शंकास्पद बस्तु (बम ?) फेला

बिमल खड्का, खर्वाङ २०७४ मंसिर ३ । बडीगाड गाउपालिका ५ न्वारमा वडा सदस्यको घर नजिक डुई वटा शंकास्पद बस्तु (बम) फेला परेको स्थानीयले बताएका छन् ।

स्थानीयबाट सूचना पाउदा साथ प्रहरी घटनास्थलमा पुगिसकेकाछ भने शंकास्पद बस्तु बम डिस्पोजल गर्न नेपाली सेनाको टोली पनि आउदै गरेका बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *