Menu

प्रवास : धुर्मुस सुन्तली फाउंडेशनलाई नेपाली समुदाय यूएइको सहयोग !

सचिन्द्र श्रेष्ठ,२०७४ मंसिर १ । ‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य, मानवता र सद्भावको लागि गरौं सहकार्य’ भन्ने नाराका साथ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि युएईमा रहेको नेपालीहरुको समुह नेपाली समुदाय युएईले डिआईपि ईकाई समिति युएई द्धारा संकलन गरेको ३८ हजार ६ सय ४४ रुपैया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई समुदायका अधक्ष्य बिदुर राउतले प्रदान गरेका छन् । यो सहयोग र यस अभियानमा जोडिएकोमा नेपाल समुदाय युएई सहित सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।

सहयोगी मनहरुको नामावली
१. बालकृष्ण तामाङ रु. १०,०००
२. बिदुर राउत रु. २,८००
३. सन्जिब शर्मा रु. २,८००
४. माधव अधिकारी रु. २,८००
५. कृष्ण पारस दुलाल रु. २,८००
६. दुर्गाा पुन रु. २,८००
७. संगीता र आशिष रु. २,८००
८. धन बहादुर परियार रु. १,५४०
९. अमित सापकोटा रु. १,४००
१०. राजाराम बस्नेत रु. १,४००
११. राजन तिमल्सिना रु. १,४००
१२. मिना तामाङ रु. १,४००
१३. प्रदिप तिवारी रु. ८६८
१४. एक बहादुर र अनिता दुवाडी रु. ६१६
१५. प्रकाश बिश्वकर्मा रु. ५६०
१६. कृष्ण प्रसाद अर्याल रु. ५६०
१७. नारायण कुमार बि.क. रु. ५६०
१८. नारायण प्रसाद पौडेल रु. ५६०
१९. बिनोद कुमार बि.क. रु. ५६०
२०. मनोज गिरी रु. १४०
२१. लिल मगर रु. १४०
२२. महेन्द्र खड्का रु. १४०
यो विपदमा परेका पिडितहरुलाई हामी सबैले सकेको सहयोग गरौं ।
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *