फाँसीको सजाय पाएका दाङका अमर बम रिहाई हुँदै

दबई, २०७४ कात्तिक ३० । दबई भ्रमणमा रहेकी राष्ट्रपति बिद्यादेवी भण्डारीको आग्रहमा १४ बर्ष देखि फाँसीको पालो कुरेर बसेका दाङका अमरबहादर बम रिहाई हने भएका छन् ।
उनी एकजना भारतीयको षडयन्त्रमा परी परिबन्दले ज्यानमाराको सजायँ भोगीरहेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *