Menu

दमौलीमा लिभि¨ भ्यालुज प्रशिक्षण कार्यक्रम

दमौली, २०७४ कात्तिक २९ । समाजमा मानविय मुल्यहरुको विकास गाराउने उद्देश्यले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाको आयोजनमा विद्यार्थीहरुका लागि लिभि¨ भ्यालुज प्रशिक्षण कार्यक्रम आदिकवि भानुभक्त बहुमुखी क्याम्पस दमौलीमा आज सम्पन्न भयो ।

मानव जीवनको मुल्य,सकारात्मक चिन्तन, मुल्यहरुको स्रोत, मेडिटेसन, समय व्यवस्थापन आदि विषयहरुमा प्रशिक्षण दिनु हुदै राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले जीवनलाई सार्थक बनाउन र अनेकौ चुनौतिहरुलाई समाना गर्नको लागि आन्तरीक शक्तिहरुलाई आध्यात्मिक चिन्तन,योग ध्यानको माध्यम बाट जगाउनु पर्ने आजको आवश्यकता भएको बताएका थिए ।

प्रशिक्षणम कक्षा ११ का ५८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

उक्त प्रशिक्षणमा नापी कार्यलयका लेखापाल नारायण,सायक क्याम्पस प्रमुख महेश हडखले पनि मन्तवय व्यक्त गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *