रायडाँडाका खड्ग बहादुर र वडारचौरका चन्द्रबहादुर मृत अवस्थामा फेला

बागलुङ २०७४ कात्तिक २६ । बागलुङ नगरपालिका ११ साबिक रायडाँडा गाविस ४ धारापानीका खड्गबहादुर थापा पानीकटेरीमा मृत अवस्थामा फेला परेका छन् । उनको शव पोष्टमार्टमका लागी धौलागिरी अन्चल अस्पतालमा ल्याईएको स्थानीयले बताएका छन् ।

मृतक थापाको मृत्यु शंकाष्पद रहेको रहेको स्थानीयवासीको आशंका रहेको छ ।

यसैवीच बागलुङ नगरपालिका ४ वडारचौर बस्ने चन्द्रबहादुर थापा पनि सोहि ठाउँमा मृत अवस्थामा भेटिएका छन् । प्रहरीले दुबै घटनाको छानविन गरिरहेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *