प्रवास : काँडेवासको स्वास्थ्य चौकी भवन निर्माणको लागी जापानी यन ८ लाख संकलन !

मेघराज रिष्मेली, जापान २०७४ कात्तिक २५ । गल्कोट नगर पालिका-८ काँडेबासमा स्वास्थ्य चौकी भवन निर्माणको लागी काँडेबास सेवा समाज जापानले जग्गा (घडेरी) खरीदको लागी सहयोग संकलन अभियान सन्चालन गरेको छ । रोजगारीको लागि नेपालबाट बिभिन्न पेशामा आबद्ध भइ जापानमा आएका नेपालीहरूबाट काडेबास उप स्वास्थ्य चौकीको घडेरी खरिदको लागि जापानी ८ लाख संकलन भएको काँडेवास सेवा समिति जापानका सदस्य बिपिन क्षेत्रीले इबागलुङ डट कमलाई बताए ।

‘उक्त घडेरीको लागि हामीले अझै सहयोग अभियान जारी राखेका छौ र सहयोग गर्ने महानुभावलाई हाम्रो समाजको आधिकारिक जापानी बैँक जापान पोष्ट को १०१२०(९४०३४८५१ खातामा पैसा जम्मा गराई सहयोग गर्नुहुन जापानमा रहेका नेपालीहरू सबैलाई अनुरोध गरिएको क्षेत्रीले बताए ।

अहिलेसम्म सहयोग गर्नुहुने दानवीर महानुभावहरूलाई काँडेवास सेवा समाज तर्फबाट हार्दिक धन्यवाद भन्दै अझै यस कार्यमा सहभागी हुन क्षेत्रीले जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गरेका छन् ।

स्वास्थ्य चौकीको घडेरीको लागि अहिले सम्म निम्नानुसार सहयोग दाताहरूको नामावली यसप्रकार छ:

१) बाल्कृष्ण कँडेल(हिमाल) ¥९९९९९ २)बिपीन कँडेल ¥६६६६६३) राम प्रसाद कँडेल ¥५०००० ४)टीकाराम शर्मा ¥५०००० ५) झबिन्द्र कँडेल ¥५०००० ६) खीमलाल कँडेल ¥५०००० ७)नरीनारायण कँडेल¥५०००० ८)गोम बुढाथोकी ¥३५००० ९)बाबुराम सापकोटा¥३३३३३ १०)बिशाल कँडेल ¥३३३३३ ११)हीमाल कँडेल ¥३०००० १२)कुलाराज कँडेल¥३०००० १३) बुद्धि कँडेल ¥२०००० १४)सुरेन्द्र कँडेल ¥२०००० १५)टोप ब.सलामी¥२०००० १६)यामलाल कँडेल¥१५००० १७)बल ब.के सी ¥१००९० १८)सालिकराम सापकोटा¥१०००१(खारखोला) १९)सुवाश कँडेल ¥१०००० २०)नरनारायण कँडेल ¥१००००(चितवन) २१)दिल ब.कँडेल¥१०००० २२)कुल ब.के सी¥१०००० २३) ज्ञानु के सी ¥१०००० २४)विजय कँडेल¥१०००० २५)संजीव कँडेल¥१०००० २६)बिष्णु कँडेल¥१०००० २७) बाबु तिवारी¥५०००(आँपचौर) २८)गोकुल घिमिरे¥५००० (ग्वालीचौर) २९)खीमलाल गौतम¥५००० ३०)भक्त सापकोटा¥२००० ३१)मन ब.कँडेल रू.१००० ३२)दीपक कँडेल रू.१००० ३३)मेघराज सापकोटा(रिष्मेली)¥१००० ३४)शंकर कँडेल ¥२०००० ३५)बिष्नु प्र.गौतम¥५००० ३६)हरीभक्त सापकोटा¥१५५५५ ३७)देबेन्द्र कँडेल¥२००००३८)तेजु के सी.¥२००० ३९)पतिराम गौतम¥५००० ४०) दिलु क्षेत्री ¥२००० ४१)छबिलाल शर्मा(राजु)¥२०००० ४२)भबिन्द्र कँडेल¥१११११ ४३)कृष्णलाल कँडेल¥५००००सहयोगीहरूको नाम थपीदैं गईने छ .

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *