अपडेट : लब्दी खोलाको पुल नजिकै मालबाहक ट्रक दुर्घटना, पाँच जना घाईते !

कमल पौडेल, खर्वाङ २०७४ कात्तिक २१ । आज बिहान सवेरै लव्दी खोलाको पुल नजिकै ना ३ ख ३७८५ नम्वरको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना घाईते भएका छन् । दुर्घटनामा घाईते पाँच जनाको ग्वालिचौर स्थित बडीगाड अस्पतालमा उपचार भैरहेको छ ।

ग्वालिचौरको खार बजारमा लाग्ने पौँदेलीहरुको साँस्कृतिक पर्व न्वागी मेलाका लागि आवश्यक सामाग्री लिएर ट्रक त्यसतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । दुर्घटना स्थलमा प्रहरी पुगेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *