तरुण दलका सदस्यलाई यथाशीघ्र कार्बाहीगर्न माग !

गल्कोट २०७४ कात्तिक २० । गल्कोट हरिचौर स्थित एक घरको एउटा कोठामा नेपाली काँग्रेसको निर्वाचन परिचालन कार्यालय रहेको र सोही घरको अर्को कोठामा बामपन्थीका प्रचार सामाग्री पाईएपछि तरुण दलका एक जना सदस्यले बामका प्रचार सामाग्री राखेको भन्दै आईतवार कुटपीट गरेको घटना सार्वजनिक भएको छ ।

आज कात्तिक २० गते संयुक्त बाम निर्वाचन परिचालन समिति गल्कोटका संयोजक तिलक उप्रेतीले एक विज्ञप्ती प्रकाशित गर्दै कुटपीटमा संलग्न तरुण दलका सदस्यलाई सम्वन्धित निकायले यथाशीघ्र कार्बाही गरोस भन्ने माग गरेका छन् ।
उप्रेतीले प्रकाशित गरेको विज्ञप्ती :

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *