Menu

ट्रयाक्टर दुर्घटना परी मुसिकोटमा एक जनाको मृत्यु

प्रेम सुनार, गुल्मी २०७४ कात्तिक २० । सोमबार मुसिकोट १ जुकेपानी भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउसो करिब १२ बजेको समयमा लु ३ त ८५४३ नम्बरको राम बहादुर बोहोराको ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका दाङको ललमटीया बस्ने २५ बर्षीय ऋषीराम चौधरीको उपचार गर्न पाल्पा लैजादै गर्दा मृत्यु भएको हो ।

लोड बोकर पौदी अमराइ तर्फ जाँदै गरेको सो ट्रयाक्टर जमिन भासिएको कारण करिब २० मिटर तल पल्टिदा सो घट्ना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका समाचार शाखाका प्रहरी जवान ढुन्डीराज खरालले जानकारी दिए । सो ट्रयाक्टरमा दुइ जना सवार रहेका थिए भने चालक मात्र घाइते भएका थिए । पछि उनको उपचारको लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।

आज मात्रै मुसिकोट नगरपालिका वडा नम्बर ५ मा डोजरले चलाएकाु ढुँगाले लागेर एक ब्यक्तिको मृत्यु भएको छ । सो वडा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *