Menu

स्व. माता र सासू-ससूराकोे स्मृतिमा प्रवेशव्दार निर्माण

कौरव खत्री, गुल्मी २०७४ कात्तिक २० । गुल्मीको मुसिकोट नगरपालिका ६ स्वाँरा, हाल रुपन्देही पडसरी बस्ने समाजसेवी ताराबहादुर गुरुङ र श्रीमती मनकुमारी गुरुङले स्वर्गीय आमा नरमायाँ गुरुङ तथा स्वर्गीय सासू सीता र ससुरा चन्द्रबहादुर गुरुङको स्मृतिमा रु १ लाख १४ हजार लागतमा स्वाँरको गुरुङ समुदायको सँस्कृति पर्यटन भवनको प्रवेशव्दार निर्माण गरिदिएका छन् ।

हाल रोजगारीको सिलसिलामा हङकङ रहँदै आएका समाजसेवी गुरुङले समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *