एमाले नेतृ मना केसी सहित ४ जना समानुपातिकमा सिफारिस

बागलुङ २०७४ कात्तिक १४ । एमालेकी बैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसीलाई एमाले केन्द्रिय कमिटीले प्रतिनिधी सभाको समानुपातिकमा सिफारिस गरेको छ ।

कमिटीले उनी सँंगै अर्का बैकल्पिक सदस्य गोविन्द बहादुर नेपाली, मोहनलाल शर्मा र सावित्रा रानाको नाम पनि समानुपातिक तर्फ सिफारिस गरेको एमाले श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *