पूर्व पार्टी सभापति कँडेल प्रदेशसभाको समानुपातिकमा सिफारिस

बागलुङ २०७४ कात्तिक १३ । नेपाली काँग्रेस बागलुङका पूर्व जिल्ला सभापति मणिभद्र शर्मा कँडेल प्रदेश सभा सदस्यका लागि समानुपातिक सूचीमा परेका छन् ।

बागलुङ जिल्लाको २ नं निर्वाचन क्षेत्रबाट काँग्रेसबाट संविधान सभाका लागि उमेदवार बनेका पूर्व सभापति कँडेल थोरै मतान्तरले पराजीत भएका थिए । उनलाई जिल्लामा पीडित काँग्रेसी कार्यकर्ताको रुपमा चिनिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *