बागलुङको पश्चिमी भागमा वर्षा सँगै हिउँ परेपछी चिसो ह्वात्तै बढ्यो !

बिमल खड्का, बुर्तिवाङ २०७४ कात्तिक १२ । बागलुङ जिल्लाको पश्चिमी ढोर तथा सोलेको धुरीमा हिउ परे पछि पश्चिमी भेगमा चिसो बढेको छ । हिजो साझ परेको पानी सगै आएको असिनाले बढेको चिसो आज हिउ सगै चिसो झनै बढेको हो ।

आज दिउसो ढोरापाटन नगरपालिकाको बुतिवाङ, साविक अधिकारीचौर र बोवाङ लगायत निसीखालोला गाउपालिकाका विभिन्न भागहरुमा वर्षासंग माथी डाँडाहरुमा हिउँ परेपछी एक्कासी जाडो बढेको स्थानीयवासीले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *